Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तोकियो [सूचनासहित]

    भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तोकियो [सूचनासहित]

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ ।

    भन्सार विभागले सोमवार सार्वजनिक सूचना जारी गर्दै लिखित परीक्षाको मिति तय गरेको हो ।



    भन्सार विभागले उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि गत फागुन २८ गते स्थगित परीक्षाको मिति तोकिएको विभागले जनाएको छ ।



    भन्सार एजेन्टको लिखित परीक्षा आउँदो वैशाख १७ गते दिउँसो २ बजे हुनेछ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार