Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार एजेन्टको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, यी हुन् केन्द्र [सूचनासहित]

    भन्सार एजेन्टको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, यी हुन् केन्द्र [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।

    बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो ।



    परीक्षा यही फागुन २८ गते दिउँसो २ बजे हुने यसअघि नै तय भइसकेको छ ।



    स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम परीक्षा सञ्चालन गर्ने गरी तोकिएको छ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार