Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा थप दुई बालकमा हैजा पुष्टि

    काठमाडौं उपत्यकामा थप दुई बालकमा हैजा पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 699
    SHARES

    काठमाडौं । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो ।



    कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको महाशाखाले जनाएको छ ।



    योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार