Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ (फोटोफिचर)

    ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।



    नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘अर्थमन्त्री राजीनामा दे’,’अर्थमन्त्रीलाई बर्खास्त गरु सीसी टीभी फुटेज सार्वजनिक गर, अर्थमन्त्री ज्य’, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ भन्दै नाराबाजी गरेका छन् ।



     

    उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार