Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशलाई जिम्मा दिने प्रस्ताव

    निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशलाई जिम्मा दिने प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 648
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठनको प्रस्ताव गरिएको छ ।

    यद्यपि अध्यक्ष प्रचण्डले अहिले नै पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ गर्नु अनौठो हुने भन्दै सो प्रस्ताव स्थगन गरेका छन् ।



    केन्द्रीय कमिटी बैठकमा मधेसमा भएको चरम अन्तर्घातको छानबिनका लागि नेता मात्रिका यादवले न्यायिक जाँचबुझ आयोग गठनको कुरा उठाएको प्रचण्डले बताए ।



    तर, उनले टंक राई नेतृत्वको अनुशासन आयोग नै त्यसका लागि काफी रहेको बताए । राई कुनै गुटमा नरहेकाले उनलाई विश्वास गर्न आग्रह गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार