Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

    १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 771
    SHARES

    फाइल तस्विर

    सल्यान । १४ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।

    जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेतलाई  जिल्ला प्रहरी कार्यालय सल्यानले प्रकाउ गरेको हो ।



    किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



    घटनाबारे अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार