Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालयौन दुराचारको आरोपमा शिक्षक प्रहरी खोरमा

    बालयौन दुराचारको आरोपमा शिक्षक प्रहरी खोरमा

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 1.5K
    SHARES

    गुल्मी । गुल्मीमा विद्यार्थीलाई बालयौन दुराचारको आरोपमा प्रहरीले एकजना शिक्षकलाई प्रकाउ गरेको छ ।

    पर्वतको बिहादी गाउँपालिका घर भई कालीगण्डकी गाउँपालिका गुल्मीमा अध्यापन गराउने ४७ वर्षीय खिमप्रसाद भट्टराईलाई प्रकाउ गरिएको हो ।



    भट्टराईलाई जिल्ला अदालत गुल्मीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    उनीमाथि करणीसम्बन्धी कसुर (बालयौन दुराचारको आरोपमा) अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार