Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लागुऔषधसहित देवर–भाउजू पक्राउ

    लागुऔषधसहित देवर–भाउजू पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 792
    SHARES

    कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई प्रकाउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटीएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट १८ वर्षीय दिपक दमाई र आरती दमाईलाई पक्राउ गरेको हो ।



    विनोद दमाईको घरमा खानतलासी गर्दा उनकी श्रीमती आरती बस्ने कोठामा ०.८३ ग्राम खैरो हेरोइन र उनका देवर नाता पर्ने दिपकको साथबाट १.५ ग्राम खैरो हेरोइन बरामद गरिएको हो ।



    लागुऔषध फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार