Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निरन्तर उकालो लाग्दै कोरोना ,एकै दिन १६८ जनामा संक्रमण पुष्टि

    निरन्तर उकालो लाग्दै कोरोना ,एकै दिन १६८ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 597
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



    पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार