Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धोवीखोलामा फोहोर फाल्ने वेष्ट सोलुसनलाई २५ हजार जरिवाना

    धोवीखोलामा फोहोर फाल्ने वेष्ट सोलुसनलाई २५ हजार जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 798
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

    महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् ।



    उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए ।



    प्राक्टिकल वेष्ट सोलुसन प्रालिले ‌घरघरबाट स‌ँकलन गरेको फोहोर धोबीखोलामा ल्याएर फालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार