Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कामदार बस्ने घरभित्र सडेको शव फेला

    कामदार बस्ने घरभित्र सडेको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    विराटनगर । सडक निर्माण गर्ने कामदार बस्नका लागि निर्माण गरिएको ट्रष्टमा एक जनाको शव फेला परेको छ ।

    विराटनगर महानगरपालिका-१३ स्थित हिमालय आँखा अस्पतालको उत्तर साइडमा रहेको एउटा घरभित्र सडेको अवस्थामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो।



    शव भेटिएको घरमा अरु कोही पनि नरहेको र शव किरा परेको र सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



    शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार