Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको भएको हो ।



    चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो ।



    भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार