Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • औषधि तेस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित

    औषधि तेस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाबाट औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित भएको छ ।

    बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो विधेयक बहुमतले पारित गरेको हो।



    स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले राष्ट्रिय सभामा उत्पती भएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।



    सांसदहरुले विधेयकमाथि छलफलमा भाग लिँदै औषधिमा नियमन नहुँदा उपभोक्ता निकै मारमा परेको बताए।पहिलो पटक औषधि ऐन २०३५ जारी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार