Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

    एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार पछिल्लो २४  घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार