Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महिलाका हातखुट्टा बाँधेर नगदसहित सुनका गरगहना लुटपाट

    महिलाका हातखुट्टा बाँधेर नगदसहित सुनका गरगहना लुटपाट

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा एक महिलामाथि लुटपाट गरिएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयामा बुधबार दिउँसो स्थानीय गिता चन्दको घरमा चार जनाको अज्ञात समूहले लुटपाट गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्दका हातखुट्टा बाँधेर घरबाट एक लाख नगदसहित सुनका गरगहना लुटिएको हो ।



    लुटपाटमा संलग्न व्यक्ति भारतीय नागरिक भएको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार