Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली सेनाका जर्नेल निर्मल राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त

    नेपाली सेनाका जर्नेल निर्मल राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली सेनाका अपरेशन बिभागका प्रमुख जर्नेल निर्मल कुमार थापा संयुक्त राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज साझ एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका जर्नेल थापालाई फोर्स कमाण्डर नियुक्त गरेको घोषणा गरेका छन् ।



    राष्ट्रसंघले उनलाई अनडोफ मिसन सिरियाका लागि फोर्स कमाण्डर बनाएको हो ।यसअघि सो पदमा नेपाली सेनाका रथी ईश्वर हमाल कार्यरत थिए । उनी यसै साता रिटार्यड भएका हुन् ।



    संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर जस्तो उच्च पद पाउँने थापा नेपाली सेनाका सातौ जर्नेल हुन् । अनडोफ मिसनमै यस अघि पूर्वसेनापति पूर्णचन्द्र थापाले पनि कमाण्ड गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार