Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गाजा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघका २९ जना कर्मचारी मारिए

    गाजा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघका २९ जना कर्मचारी मारिए

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 807
    SHARES

    एजेन्सी । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ ।

    अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ।



    ‘हामी स्तब्ध छौं, शोकमा छौं। २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ’ राष्ट्रसंघ एजेन्सीले जनाएको छ।



    यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार