Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित भयो गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव

    राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित भयो गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 441
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

    चीनले ल्याएको प्रस्ताव सुरक्षा परिषद्बाट पारित भएको हो ।



    अल्जेरियाको सहयोगमा ल्याइएको यो प्रस्तावमाथि मतदान हुँदा अमेरिकाले भाग लिएको छैन ।



    भाग नलिए पनि अमेरिकाले भिटो प्रयोग नगरेकाले यो प्रस्ताव सुरक्षा परिषद्बाट पारित भएको हो ।

    यसअघि अमेरिकाले ल्याएको युद्धविरामसम्बन्धी प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार