Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इजरायल र हमासलाई संयुक्त राष्ट्रसंघले भन्यो – शान्तिपूर्ण वार्तामा आउनू

    इजरायल र हमासलाई संयुक्त राष्ट्रसंघले भन्यो – शान्तिपूर्ण वार्तामा आउनू

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 534
    SHARES

    काठमाडौँ । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो ।

    राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् ।



    अरब लिगका विदेशमन्त्रीहरूको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् ।



    हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । युद्ध अझै पनि जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार