Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

    राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन् ।



    उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।



    जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार