Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डिएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा चोबले पछि…

    डिएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा चोबले पछि…

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.9K
    SHARES

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा आइतबार स्थगित भएको छ ।

    ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुनः स्थगित भएको हो ।



    तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा खसालेका थिए ।



    आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार