Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो,नगरसभा सुरू

    तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो,नगरसभा सुरू

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.2K
    SHARES

    रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ ।

    वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा फाल्ने डीएसपीलाई कारबाही गर्ने र विवादास्पद भूमिकाको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतलाई फेर्ने कांग्रेस एमालेको सहमतिपछि रोकिएको नगरसभा सुचारु भएको हो ।



    आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए ।



    एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार