Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अनधिकृत संरचना हटाउन तिलोत्तमा नगरपालिकाको १५ दिने अल्टिमेटम

    अनधिकृत संरचना हटाउन तिलोत्तमा नगरपालिकाको १५ दिने अल्टिमेटम

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । रूपन्देहिको तिलोत्तमा नगरपालिकाले सडक तथा सार्वजनिक ठाउँमा निर्माण गरिएका अवैध संरचना हटाउन निर्देशन दिएको छ।

    नगरपालिकाले सूचना जारी गर्दै आगामी असोज ५ गते भित्र अवैध संरचना र सामग्री हटाउन नगरबासीमा आह्वान गरेको हो।



    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले हस्ताक्षर गरि जारी गरिएको सूचनामा असोज ५ गतेभित्र सार्वजनिक स्थल, सडक तथा फुटपाथमा गरिएको अतिक्रमण नहटाए कानुन अनुरुप नगरपालिका आफैंले हटाउने उल्लेख गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार