Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंको साँखुमा मानव कंकाल भेटियो

    काठमाडौंको साँखुमा मानव कंकाल भेटियो

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखुमा एक शव भेटिएको छ ।

    साँखुस्थित खहरे खोला नजिकै मानव कंकाल भेटिएको हो । फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ ।



    सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार