Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस : सदस्यता व्यवस्थापन र लेखा समिति गठन

    कांग्रेस : सदस्यता व्यवस्थापन र लेखा समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 915
    SHARES

    काठमाडौं । कांग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटि बैठकले उक्त निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।



    त्यस्तै काँग्रेसले आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको पनि जानकारी दिँदै श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार