Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फ्रान्सको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

    फ्रान्सको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

    एक बन्दुकधारीले सोमबार राति अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ ।



    संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुईजना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् ।



    अर्को संदिग्ध फरार रहेको जनाइएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार