Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन, चुनाव चिह्न गुलाबको फूल

    पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन, चुनाव चिह्न गुलाबको फूल

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 975
    SHARES

    फाइल फोटो

    काठमाडौं । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

    मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।



    चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।



    पाण्डेका अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहे पनि उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार