Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनकोसी नदीमा बगरे दुई बालक बेपत्ता, खोजी कार्य जारी

    सुनकोसी नदीमा बगरे दुई बालक बेपत्ता, खोजी कार्य जारी

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 900
    SHARES

    फाइल तस्विर

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् ।

    तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी छन् ।



    उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार