Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपमेयर महतोविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता

    उपमेयर महतोविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 786
    SHARES

    सिराहा । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगको उजुरी परेको छ ।

    उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।



    महतो जनता समाजवादी पार्टीबाट गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार