Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी

    ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ ।

    सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।



    फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।



    यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको चलचित्र निर्माता संघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार