Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • थाइल्यान्डमा ७६औँ जन्मोत्सव मनाएर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र

    थाइल्यान्डमा ७६औँ जन्मोत्सव मनाएर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 759
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् ।

    करिब एक महिना थाइल्यान्ड बसाइपछि उनी परिवारसहित शुक्रबार साँझ नेपाल फर्किएका हुन् ।



    पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह पनि स्वदेश फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र असार ३ गते थाइल्यान्ड गएका थिए ।



    पूर्वराजा शाहले आफ्नो ७६औँ जन्मोत्सव पनि थाइल्यान्डमै मनाएका थिए । शाह परिवारलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार