Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चेल्सीलाई पराजित गर्दै आर्सनलको सानदार जित

    चेल्सीलाई पराजित गर्दै आर्सनलको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । आर्सनलले सिजनपूर्वको मैत्रीपूर्ण खेलमा इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराएको छ ।

    आइतबार बिहान आर्सनलले १५औँ मिनेटमा गाब्रियल जिससको गोलबाट अग्रता लिएको थियो ।



    जिससलाई आर्सनलले यसै सिजन प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको थियो । ३६औँ मिनेटमा मार्टिन ओडेगार्डले आर्सनलको अग्रता दोब्बर बनाए ।



    ६६औँ मिनेटमा बुकायो साकाले तेस्रो गोल गरे । इन्ज्युरी समयमा अल्बर्ट साम्बी लोकोन्गाले चौथो गोल थपेका थिए ।

    सिजनपूर्वको मैत्रीपूर्ण खेलमा आर्सनलले कुनै खेल हारेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार