Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रिमियर लिगमा आर्सनलको कठिन पुनरागमन जित

    प्रिमियर लिगमा आर्सनलको कठिन पुनरागमन जित

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 447
    SHARES

    काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि कठिन पुनरागमन जित निकालेको छ ।

    ७ औं मिनेटमा रेइस नेल्सनले उत्कृष्ट गोल गरेपछि आर्सनलले कठिन पुनरागमन जित निकालेको हो ।



    बोर्नेमाउथका फिलिप बिलिङले सुरूआती ९.११ सेकेण्डमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । उक्त अग्रता जोगाएको बोर्नेमाउथले पहिलो हाफमा १-० को अग्रता बनायो ।



    बिलिङको गोल प्रिमियर लिगको इतिहासमा दोस्रो सबैभन्दा छिटो गोल हो । यो जितसँगै आर्सनलले प्रिमियर लिगको ५ अंकको अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार