Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित

    आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 495
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।

    शनिबार राति भएको खेलमा आर्सनलले लिड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।



    आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरे । बेन ह्वाइट र ग्रानिट जाकाले एक एक गोल गरे । लिड्सका रासमुस क्रिस्टेनसेनले एक गोल फर्काए ।



    आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । पराजित लिड्सको २६ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार