Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल

    मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक फेल भएका छन्।

    काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।



    तीमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन्। विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए।



    यसअघि माघ २१ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार