Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अब डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

    अब डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 711
    SHARES

    काठमाडौं । अब डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गालीगलौज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ।

    नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचारसंहितामा सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो।



    डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्नुपर्ने छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार