Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला एक खेल अगावै भारतको कब्जा

    वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला एक खेल अगावै भारतको कब्जा

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 678
    SHARES

    एजेन्सी । भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई दुई विकेटले पराजित गरेको छ ।

    जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ ।



    आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो।



    वेस्ट इन्डिजका लागि शाइ होपले ११५ रनको शतकीय पाली खेलेका थिए भने कप्तान निकोलास पूरनले ७४ रन बनाए।

    भारतका शार्दूल ठाकुरले ३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार