Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टिकटक बनाउने क्रममा कुपिण्डे दहमा एक युवक बेपत्ता

    टिकटक बनाउने क्रममा कुपिण्डे दहमा एक युवक बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    सुर्खेत । टिकटक बनाउँदा चिप्लिएर सल्यानको कुपिण्डे दहमा एक युवक बेपत्ता भएका छन् ।

    तुलसीपुर उपमहानगरपालिका –६, दाङका अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    मंगलबार दिउँसो उनी साथीहरुसँग कुपिण्डे दहको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेको प्रहरीले जनाएको छ ।



    प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार