Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बलात्कार प्रयासको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

    बलात्कार प्रयासको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 888
    SHARES

    सिरहा । गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ ।

    घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको हो ।



    प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए ।



    आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार