Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस नेता गिरीको स्वास्थ्यमा सुधार

    कांग्रेस नेता गिरीको स्वास्थ्यमा सुधार

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा सुधार आएको छ ।

    गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले बताए



    लामो समय भारतमा उपचार गरी फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार