Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे पशुपति आर्यघाट

    गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे पशुपति आर्यघाट

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 924
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरीप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

    उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गरेका हुन्।



    शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।



    कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार