Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

    विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधन दुःखद ।



    सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए।’



    कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार