Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्लीबाट स्वदेश फर्किइन् आरजु राणा

    दिल्लीबाट स्वदेश फर्किइन् आरजु राणा

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।

    स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु



    आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पुष्टि गरेका छन् ।



    उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार