Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी सिंहद्धारा धनगढीमा प्रहरी अस्पताल उद्घाटन

    आईजीपी सिंहद्धारा धनगढीमा प्रहरी अस्पताल उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 747
    SHARES

    धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ।

    अस्पतालको सोमबार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले उद्घाटन गरेका हुन्।



    धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो।



    प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो। सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार