Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विवादबीच ताइवान भ्रमण गर्दै अमेरिकी सभामुख पेलोसी

    विवादबीच ताइवान भ्रमण गर्दै अमेरिकी सभामुख पेलोसी

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकी संसद्‍की सभामुख न्यान्सी पेलोसीले आफ्नो एसिया भ्रमणको दौरान ताइवान भ्रमण गर्ने बताइएको छ ।

    ताइवान सरकारका वरिष्ठ अधिकारी र अमेरिकी अधिकारीले उक्त भ्रमणबारे जानकारी दिएका छन् ।



    पेलोसी ताइवानमा रात बिताउने पनि ताइवानी अधिकारीहरूले बताएका छन् । यद्यपि पेलोसी कहिले ताइपेइमा अवतरण गर्नेछिन् भन्ने यकिन भएको छैन ।



    साथै उनको ताइवान भ्रमणबारे अमेरिकी सरकारले पनि आधिकारिक रुपमा जानकारी गराएको छैन ।

    चीन र अमेरिकाबीच विवाद भइरहँदा पेलोसीको उक्त भ्रमण हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार