Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याएसँगै अमेरिकी सभामुखबाट पेलोसीको राजीनामा

    रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याएसँगै अमेरिकी सभामुखबाट पेलोसीको राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 633
    SHARES

    एजेन्सी । तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन्।

    नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर्सले जनाएको छ।



    ‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु। नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन्। उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’ पेलोसीले भनेकी छिन्।



    ८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार