Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नदीले बगाउँदा दुईजना बेपत्ता

    नदीले बगाउँदा दुईजना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् ।

    वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् ।



    आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।



    उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार