Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बेइजिङको चेतावनीका बाबजुद् सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

    बेइजिङको चेतावनीका बाबजुद् सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 846
    SHARES

    एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दै छिन् ।

    बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।



    त्यसपछि भने उनले ताइवान छाड्नेछिन् । यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।



    यता पोलोसीको भ्रमणपछि चिढिएको चीनले बुधबारदेखि नै तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार