Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रपतिद्धारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्धारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 993
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्‍था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।



    विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।



    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार