Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २६ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    २६ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौँ नारायणथान बस्ने ५२ वर्षका हर्क बहादुर राई रहेका छन् । राईले गएको असार १५ गते आफ्नो नाममा भएको जग्गा महिलाको नाममा नाम सारि गरी सस्तो ब्याजमा ऋण उपलब्ध गराई दिने प्रलोभन देखाई २६ वर्षीया महिलालाई धुलिखेल लगेर जबरजस्ती गरेका थिए ।



    महिलालो घटना भएको ११ दिनपछि परिवर्तन का लागि सहकार्य नेपालमा निबेदन दिएको थियो । त्यही निबेदन र प्रमाणका आधारमा संस्थाले घटनाको जहेरीका आधारमा प्रहरीलाई खबर गरेको थियो ।



    अहिले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार